साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोक्सीका ताजा बात- (५)

प्रिय प्रजातन्त्र तिमीलाई कुर्दाकुर्दै बुढो भएछु सबैथोक जानेर कामै नलाग्ने मुढो भएछु । लोकतन्त्र, भोकतन्त्र, जोकतन्त्र भन न अरु के जो भेट्यो त्यही च्याप्प समाउने फुँडो भएछु ॥

Nepal Telecom ad

गायत्री लम्साल :

आफूलाई गतिलो ठानी अरुका कुरा काट्छ मान्छे
वास्तविकता लुकाउँदै आफूले आफैलाई ढाँट्छ मान्छे ।
आडम्बरको अगुल्टो बलेपछि निभाउन सकिन्न साथी
नैतिकता सित्तैमा बेचेर कुरा आदर्शको छाँट्छ मान्छे ॥

विदेशी ब्राण्डको जेन जी बाजा बजाउँदै चुनाव आयो
मिडियाका हारजितले कुरा कम्पनीमा जागिर खायो ।
नेपाली हौँ आफ्‌नोलाई राम्रो नभनेर कहाँ छोडिन्छ र ?
परिणाम कौवा कराएको ज्याला पाकेको बेल पायो ॥

प्रिय प्रजातन्त्र तिमीलाई कुर्दाकुर्दै बुढो भएछु
सबैथोक जानेर कामै नलाग्ने मुढो भएछु ।
लोकतन्त्र, भोकतन्त्र, जोकतन्त्र भन न अरु के
जो भेट्यो त्यही च्याप्प समाउने फुँडो भएछु ॥

०००
स्याङ्जा

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
गायत्रीकुमार चापागाई
गायत्रीकुमार चापागाई
6 months ago

सान्दर्भिक सुन्दर

Nepal Telecom ad
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
आहा हेरेको हेर्‍यै !

आहा हेरेको हेर्‍यै !

गायत्री परिरोशनी
बोक्सीका ताजा बात- ८

बोक्सीका ताजा बात- ८

गायत्री परिरोशनी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
1
0
Would love your thoughts, please comment.x
()
x