साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यही यौटा चिल छ

पुरै बस्ती रित्तो भएको छ अहिले, विकासको कस्तो खाले मञ्जिल छ ? शान्ति मात्रै जप्छौ तिमी जता गए नि, तिमीसँग नयाँ के कुनै अपिल छ ?

Nepal Telecom ad

रमेश प्रभात :

के भनूँ जिन्दगी बडो मुस्किल छ,
मुटुमै गडेको अनौठो एक खिल छ ।

केवल मान्छे भेटिन्न यो सहरमा,
सिनो कुर्दै बस्ने त्यही यौटा चिल छ ।

उज्यालो अँध्यारो दुबै दर्द दिन्छन्,
अकालमै मरेको शिशुको दिल छ।

पुरै बस्ती रित्तो भएको छ अहिले,
विकासको कस्तो खाले मञ्जिल छ ?

शान्ति मात्रै जप्छौ तिमी जता गए नि,
तिमीसँग नयाँ के कुनै अपिल छ ?

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x