साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

पुरुषलाई पीर पर्दा रुन गाह्रो किन ? पीडालाई मैलासरि धुन गाह्रो किन ? अँध्यारो छ वरिपरि केही देख्दिनँ म, आफैं घाम अनि जुन हुन गाह्रो छ किन ?

Nepal Telecom ad

रमेश प्रभात :

१.
सक्छु आफैं केही गर्न किन बबुरो बनाउँछौ ?
बाआमा छन् मेरा पनि किन टुहुरो बनाउँछौ ?
पढाउन तिमी जान्दैनौ, सिक्न म सक्दिनँ,
एउटै कुरामा सधैं किन कुखुरो बनाउँछौ ?

२.
हामीसँगै बसे हुन्छ तिमीलाई हानि छैन,
शराबमा डुब्छौ कति हामीलाई पानी छैन,
सर्वहारा नेता हुँ म भन्दै गफ नलगाऊ भो,
हिजोआज सादा जीवन बाँच्ने तिम्रो बानी छैन ।

३.
पुरुषलाई पीर पर्दा रुन गाह्रो किन ?
पीडालाई मैलासरि धुन गाह्रो किन ?
अँध्यारो छ वरिपरि केही देख्दिनँ म,
आफैं घाम अनि जुन हुन गाह्रो छ किन ?

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x