साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

मत-पत्रलाई देश लुट्ने लाइसेन्स ठान्नेहरूकै कारण - सुन्दर मुलुक यो हाम्रो हुन पुगेको बरवाद देख्नु परिरहेछ ।

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

(१)
अहो प्रभु ! दिउँसै कस्तो यो भयावह रात देख्नु परिरहेछ
न्याय माग्दा निर्दोष जनता भएको हताहत देख्नु परिरहेछ
मत-पत्रलाई देश लुट्ने लाइसेन्स ठान्नेहरूकै कारण –
सुन्दर मुलुक यो हाम्रो हुन पुगेको बरवाद देख्नु परिरहेछ ।

(२)
उज्यालो अझै यो देशमा नआउने भएपछि
काव्य-रस मीठो पिउन नपाउने भएपछि
रमाइलोसंग के बित्ला र अब यो जीवन
चरा-चुरूंड्॰गीले यहां नचिर्बिराउने भएपछि ।

(३)
गर्नु नगर्नु सारै नकाम पो गरियो यो जीवनमा
निस्तो सपना मात्र पो देखियो यो जीवनमा
के के न पाइएला भनि पहाड जो खनेंथें मैले-
जाबो त्यो सानो मुसा पो भेटियो यो जीवनमा ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x