साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जब उसको आफ्नै खास भएछ

‘पोथी बासे घर बिग्रन्छ” भन्ने सुनिन्थ्यो देखिहाल्यौं पनि कैकेयीकै कारणले नै त भगवान रामको वनवास भएछ ।

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

मोहभड्गमा परिणत तब बिचराको ‘आस’ भएछ
विरोधीको मतियार जब उसको आफ्नै खास भएछ

मेयरमा जिताए जो जसले पुरै टोलको भलो सोचेर
डोजरले धराशयी कसरी उसको आफ्नै आवास भएछ

निकै सुसंस्कृत पो थियो हाम्रो यो समाज कुनै जमाना
गतिलो शिक्षाबाट वंचित धेरैको रोजाई अब तास भएछ

‘पोथी बासे घर बिग्रन्छ” भन्ने सुनिन्थ्यो देखिहाल्यौं पनि
कैकेयीकै कारणले नै त भगवान रामको वनवास भएछ

‘मणी’ लाई चिन्न नसकेर अचेल भिल्लको यो देशमा
धेरै होनहार कवि-कलाकाकारको आज उपहास भएछ ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
नराम्ररी ढल्नु भएछ !

नराम्ररी ढल्नु भएछ !

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x