साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

न त कहिल्यै कसैलाई चिढाइयो न त कहिल्यै कसैसित रिसाइयो संतुलित जीवन बांच्नु कला रहेछ- ऐले यो उमेरमा आएर था’पाइयो !

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेेल :

(१)
न त आफूलाई चाहिनेभन्दा बढी कमाईयो
न त आफ्नो कुनै इच्छा आकांक्षा दवाइयो
चारदिनको जिन्दगी लिई संसारमा आएथें-
दुईदिन नै भएपनि जिन्दगीमा खुब रमाइयो ।

२)
न त कहिल्यै कसैलाई चिढाइयो
न त कहिल्यै कसैसित रिसाइयो
संतुलित जीवन बांच्नु कला रहेछ-
ऐले यो उमेरमा आएर था’पाइयो !

(३)
निन्दकहरू आफू विरूध्द जुट्दा पनि कहिल्यै दुःखी भइएन
आफ्नाहरूले नै आफूलाई लुट्दा पनि कहिल्ये दुःखी भइएन
आफ्ना पीडाहरू त अब साथी जस्तै पो भइसक्यो मेरो –
प्रेयसीसितको लामो साथ छुट्दा पनि कहिल्यै दुःखी भइएन ।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x