साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अब तिम्रो त्यो बकवास गरौं !!

खोजेका हौ भने तिमीले आफ्नो छुट्टै चिनारी ! रचनात्मक काम अब कुनै नयाँ खास गरौं !! जनताले चाहेको त गाँस, बास, र कपास हो ! पुग्यो नेताजी बन्द अब तिम्रो त्यो बकवास गरौं !!

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

किन कसैलाई हामी फेरि बिश्वास गरौं !
किन चौपट यो जिन्दगीको मिठास गरौं !!

किन बन्छन् बाधक कोही अरूको प्रगतिमा !
कसको बदनियतलाई अब यहां स्याबाश गरौं !!

छोडौं चहार्न अब यी मठ-मंदिरहरू पनि !
मानवीयता आफू भित्रै रै’छ ; बरू तलाश गरौं !!

खोजेका हौ भने तिमीले आफ्नो छुट्टै चिनारी !
रचनात्मक काम अब कुनै नयाँ खास गरौं !!

जनताले चाहेको त गाँस, बास, र कपास हो !
पुग्यो नेताजी बन्द अब तिम्रो त्यो बकवास गरौं !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
कुन्नी कहाँ फरार भयो होला !!

कुन्नी कहाँ फरार भयो...

ज्ञानुवाकर पौडेल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
उस्तैउस्तै बन्नू तँ पनि

उस्तैउस्तै बन्नू तँ पनि

महेन्द्र उपाध्याय
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
0
Would love your thoughts, please comment.x
()
x