साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

खडेरी परेको हो भने पनि अचेल यहां इमान्दारीको ! हुन नसकेको चाहिं किन आफै नै अपवाद रहेछौं !! गुन लगाउन त लगाएकै हौं क-कसलाई हामीले ! आउने गरेको किन हामी कमैलाई मात्र याद रहेछौं !!

Nepal Telecom ad

ज्ञानुवाकर पाैडेल :

हुन थालेको त हामी पहिल्यैदेखि बर्वाद रहेछौं !
सोच्न थालेको चाहिं कहिलेदेखि आजाद रहेछौं !!

घोक्न त घोके मान्छेले अनेक ‘राजनीतिक दर्शन’ !
व्यवहारमा उतारेको त केवल ‘फरियावाद’ रहेछौं !!

‘सुट-टाई’ लगाउँदा सारै भद्र देखिएर मात्र के गर्नु !
कैयनका नजरमा चाहिं ‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

खडेरी परेको हो भने पनि अचेल यहां इमान्दारीको !
हुन नसकेको चाहिं किन आफै नै अपवाद रहेछौं !!

गुन लगाउन त लगाएकै हौं क-कसलाई हामीले !
आउने गरेको किन हामी कमैलाई मात्र याद रहेछौं !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
चार ठाेक्तक

चार ठाेक्तक

ज्ञानुवाकर पौडेल
जब उसको आफ्नै खास भएछ

जब उसको आफ्नै खास...

ज्ञानुवाकर पौडेल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
किन पर्दा खसाइहालेछ उसले

किन पर्दा खसाइहालेछ उसले

ज्ञानुवाकर पौडेल
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x