साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई मट्याङ्ग्रा

छिनेर रक्सी खानेहरूको कुरा नगरौं जानेहरूको किनेर रक्सी खान थाल्दछ जो साँच्चै म भन्छु भलादमी हो ।

Nepal Telecom ad

रमेश प्रभात :

१.
डाकेर रक्सी खुवाउनेको
नासिन्छ धन डुबाउने भो
मागेर रक्सी जब खान्छ त्यो
लाग्दैछ उँधो रोकाउने को ?

२.
छिनेर रक्सी खानेहरूको
कुरा नगरौं जानेहरूको
किनेर रक्सी खान थाल्दछ जो
साँच्चै म भन्छु भलादमी हो ।

०००
चितवन ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x