साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मान्छे थरीथरीका

कारखानामा निर्मित एउटै फर्मामा बनाए जस्तो हुँदैन त्यसैले त संसारमा कस्तो कस्तो मान्छे पनि भेटिन्छन् ॥

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

हेर्दा असल भित्र कपटी त्यस्तो मान्छे पनि भेटिन्छन् ।
नैतिकताको पर्वाह नगर्ने सस्तो मान्छे पनि भेटिन्छन् ॥

अरुलाई होच्याउने र कुरा काट्ने हरूको चर्चा नगरौँ
सबैको नजरबाट तलतिर खस्तो मान्छे पनि भेटिन्छन् ॥

कृत्रिम पखेटा लगाएर आकाश नै छुँला जस्तो गरेपनि
आफैँ उभिएको धरातलमा धस्तो मान्छे पनि भेटिन्छन् ॥

कारखानामा निर्मित एउटै फर्मामा बनाए जस्तो हुँदैन
त्यसैले त संसारमा कस्तो कस्तो मान्छे पनि भेटिन्छन् ॥

शरिर कुरुपनै देखिए पनि भावना अति सुन्दर भएको
अरबौँको भिड़ भित्र, भने जस्तो मान्छे पनि भेटिन्छन् ॥

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x