साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भारतको भूमि टेक्यो रे !

श्रद्दालुहरुको कति ठुलो विश्वास आफ्नो देवतासँग गलत नबोल्ने तिन्का देवतालाइ बिरोधीले हेप्यो रे !

Nepal Telecom ad

सुदन लुइटेल :

कालो चश्माले अरुले नदेखेको पनि देख्यो रे !
नेपालले सिमाना मिचेर भारतको भूमि टेक्यो रे !

फुलबुट्टा भरेर बनाइएको एकादेशको कथा सुनौँ
जङ्गलमा सानो लोखर्केले हात्तिको बाटो छेक्यो रे !

च्यात्नु च्यातिसकेसी अब रफ्फु भरेर छोप्नै पर्यो
छोटा देश बडा धमाका भारतिय छापाहरुले लेख्यो रे !

श्रद्दालुहरुको कति ठुलो विश्वास आफ्नो देवतासँग
गलत नबोल्ने तिन्का देवतालाइ बिरोधीले हेप्यो रे !

०००
चन्द्रागिरि, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x