साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुखमा बुजो लगाऊ

घरभरि नोठैनोठको बिटा एआइले बनाएको हो जनताले नपत्याए नि कम्तिमा तिमीहरुले त पत्याऊ ।

Nepal Telecom ad

सुदन लुइटेल :

आफैले घर जलाऊ आफैले झण्डा जलाऊ
जसरी पनि चुनाव बिथोल्ने वातावरण बनाऊ

जनताले हामीलाइ अब भने चिन्न थालेछन्
हामीलाइ भ्रष्ट भन्नेको मुखमा बुजो लगाऊ

मान्छे हाम्ले हैन बन्दुकको गोलीले मारेको हो
हामीलाई ज्यानमारा भन्नेको टाउकोमा गोली चलाऊ

घरभरि नोठैनोठको बिटा एआइले बनाएको हो
जनताले नपत्याए नि कम्तिमा तिमीहरुले त पत्याऊ

यिनीहरुले जितेर आएसि हाम्लाइ खोरमा थुन्नेछन्
चुनाव हुनुपर्छ भन्नेलाइ गौँडा ढुकेर लाठीले बजाऊ ।

०००
तीनथाना, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x