साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई ठोक्तक

देशको कार्यकारी सबै जान्छ-चिन्छ कस कसलाई फिर्ता दिन बाँकी हो ? सायद दान दिइ चन्द्रमा बसाईं हिन्छ !

Nepal Telecom ad

तेजविलास अधिकारी

१)
जान्नेलाई छानेर पठाइयो
पुरानालाई डाँडा कटाइयो
प्राप्त भो प्रतिफल तत्काल
विजुलीमा कर थाहा पाइयो !

२)
सुगौली सन्धिबाट बचेको जमिन छ
देशको कार्यकारी सबै जान्छ-चिन्छ
कस कसलाई फिर्ता दिन बाँकी हो ?
सायद दान दिइ चन्द्रमा बसाईं हिन्छ !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेक्तक

तीन ठाेक्तक

सीताराम नेपाल
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

अमर सन्तति
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x