साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही ठोक्तक

चेतनाको अभाव छ खरावको प्रभाव छ आफैं गलत गर्ने अनि भन्ने विदेशी दवाव छ ।

Nepal Telecom ad

तेजविलास अधिकारी :

पाएका बेला निदाए
आफैंले बेला बिताए
परिस्थिति नयाँ आयो
राखेको पनि सिध्याए ।
(१)

आज समय हिस्स परेको छ
राष्ट्रमुहार ङिच्च परेको छ
भन्न त भन्छन् नि मान्छेहरू
अति भाथ्यो ठिक्क परेको छ ।
(२)

चेतनाको अभाव छ
खरावको प्रभाव छ
आफैं गलत गर्ने अनि
भन्ने विदेशी दवाव छ ।
(३)

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
एउटा निर्जीव आकृति

एउटा निर्जीव आकृति

तेजविलास अधिकारी
यो वर्ष !

यो वर्ष !

तेजविलास अधिकारी
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x