साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धका सकसको …

अर्थ सङ्कलन ता हुनसक्छ वृद्ध सेवक कहाँ हुन मिल्छ ? यो त भाग्य पनि हो सहकाल वृद्धका सकसको गर ख्याल ।।

Nepal Telecom ad

कविराज घिमिरे :

मात्र दौलतविषे किन ध्यान ?
दूर जान कसियौ सुत जान
बन्नुपर्छ दृढले घरवाल
वृद्धका सकसको गर ख्याल ।। १

आसमा रुमलिने कति हुन्छन् ?
वेदना जकडिने कति हुन्छन् ?
खोल्नुपर्छ तिनको खुद भाल
वृद्धका सकसको गर ख्याल ।। २

रोगले त थलिए अब सोग
पार्नुहुन्न कहिल्यै गर जोग
खानुपर्छ मसिनो हरकाल
वृद्धका सकसको गर ख्याल ।। ३

तापशीत दुइटै ठिक हुन्न
हेरचाह नगरे मन खिन्न
हुन्छ वृद्धजनको बुझ हाल
वृद्धका सकसको गर ख्याल ।। ४

दुःखकष्ट नगनौँ बल तेज
छैन गाथविचमा चलखेल
घोचपेच नगरीकन पाल
वृद्धका सकसको गर ख्याल ।। ५

अर्थ सङ्कलन ता हुनसक्छ
वृद्ध सेवक कहाँ हुन मिल्छ ?
यो त भाग्य पनि हो सहकाल
वृद्धका सकसको गर ख्याल ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x