साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

आशा र भरोसा खुवै गरिए’थ्यो, त्यही नै खराबी रह्यो उत्साहको झलक देखियो मात्रै, निराशा नै हाबी भयो चोर्ने फोर्ने र सोहोर्नेहरूको घम्साघम्सी थियो मैदानमा ढिकुटी खोल्न खप्पिस जो छ उस्कै हातमा चाबी गयो ।

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

१.
विवेक छैन बुद्धि छैन कसैमा कसैको पनि भर छैन
आफू उच्च बन्नु बाहेक, अन्य कुनै कुरामा रहर छैन
त्यस्तैलाई विश्वास गरेर, काँधमा बोकेर हिँड्नाले नै
देशकै अवस्था खस्कियो, बनाउन कसैलाई कर छैन ।

२.
‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भने जस्तै
अब राजनीतिमा पनि देखिन थाल्यो दृष्यहरू त्यस्तै
पानी बाराबार गर्नेहरूको, देखावटी गठबन्धन भएर
जनता झुक्याउन आए फेरि आआफ्नो मुड्की कस्तै ।

३.
आशा र भरोसा खुवै गरिए’थ्यो, त्यही नै खराबी रह्यो
उत्साहको झलक देखियो मात्रै, निराशा नै हाबी भयो
चोर्ने फोर्ने र सोहोर्नेहरूको घम्साघम्सी थियो मैदानमा
ढिकुटी खोल्न खप्पिस जो छ उस्कै हातमा चाबी गयो ।

०००
कौशलटार, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
मान्छे हरायो

मान्छे हरायो

प्रमाेद भट्टराई प्रतीक
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
पाँच ठोक्तक

पाँच ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x