साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठोक्तक

कसैको पोहोर साल जुर्‍यो कसैको यसपालि हुन्छ कसैको निधारमा टिका हुन्छ कसैको खाली हुन्छ अवसर पाउनेहरू सबैले खुसीयाली बाँड्दै गरौँ है कसैलाई प्रिय लाग्छ यो दशैँ, कसैलाई जाली हुन्छ !

Nepal Telecom ad

प्रमोद भट्टराई ‘प्रतीक’ :

(१)
अदृश्य भएर पनि सबैको मनमा, लुकेर बस्छ दशैँ
आफ्नो शुभ साइतलाई पर्खिएर, ढुकेर बस्छ दशैँ
साझा पर्व भनेर सबैको सद्भावना हुँदा हुँदै पनि
कसैलाई पाखा कसैको काखमा फुकेर बस्छ दशैँ !

(२)
कसैको पोहोर साल जुर्‍यो कसैको यसपालि हुन्छ
कसैको निधारमा टिका हुन्छ कसैको खाली हुन्छ
अवसर पाउनेहरू सबैले खुसीयाली बाँड्दै गरौँ है
कसैलाई प्रिय लाग्छ यो दशैँ, कसैलाई जाली हुन्छ !

(३)
धेरैलाई उमङ्गका अवसरहरू जुटाइदिएर जान्छ
थोरैलाई पिर र व्यथाको भारी बोकाइदिएर जान्छ
खुसीका कोसेलीहरू बोकेर ल्याउने पनि यही दशैं
निष्ठुरी बन्छ कहिले मनै खल्लो बनाइदिएर जान्छ !

०००
विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फलामको पुच्छर

फलामको पुच्छर

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
नयाँ नेपालको दौड

नयाँ नेपालको दौड

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

प्रमाेद भट्टराई प्रतीक
मान्छे हरायो

मान्छे हरायो

प्रमाेद भट्टराई प्रतीक
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x