साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जार खाटमुनि लुकेको राम्रो

मायामै स्वस्त हुने रहेछ यो झुर जिन्दगी दुष्टिको मया पाउन गल्ली ढुकेको राम्रो । कता गए गौवा कता गए ठेकी हराए सबै अब मदानी बिना नै नौनी झिकेको राम्रो ।

Nepal Telecom ad

मरूभूमिनारायण :

ढाडै कक्रक्क कुप्रिने गरी झुकेको राम्रो
डाँकै नआउँदा पनि कुकुर भुकेको राम्रो ।

मान्छेहरु पीडामा आँसु सुकाएर रुन्छन्
तिनी आँसु भन्दा त आँखै सुकेको राम्रो ।

हामी हाम्रा संस्कार संस्कृति मास्दै जाऊँ
उम्रिदैको बच्चाले एबीसीडी सिकेको राम्रो ।

स्वास्नी छोडेर परदेश जान्छन् लोग्नेहरु
घर आउँदा जार खाटमुनि लुकेको राम्रो ।

मायामै स्वस्त हुने रहेछ यो झुर जिन्दगी
दुष्टिको मया पाउन गल्ली ढुकेको राम्रो ।

कता गए गौवा कता गए ठेकी हराए सबै
अब मदानी बिना नै नौनी झिकेको राम्रो ।

पिरतीको चोटले कति मानिस घाइते छन्
मध्यरातमा पूरै नाइटो भुँडी दुखेको राम्रो ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x