साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो दिमाग घुमाइ हाल्छ

भ्रम छर्न, नाटक मञ्चन गर्न कसैले नि सक्दैन रोगीको खुट्टो चुमी हाम्रो दिमाग घुमाइ हाल्छ । साथी हो उचालेको कुकुरले हरिण मार्छ अचेल अमृत देखाएर जनतालाई विष खुवाइ हाल्छ ।

Nepal Telecom ad

मरुभूमि नारायण :

राम्रो कुरो बोल्नै हुन्न सरकारले समाइ हाल्छ
मान्छे रोडमा ढल्नै हुन्न खुसीले रमाइ हाल्छ ।

नारा, जुलुरु, भीड देख्दा सरकार खुशी हुन्छ
आफ्नो ठाउँमा प्रहारको अखडा जमाइ हाल्छ ।

आफ्नै देशका जनतालाई आप्रबासी बनाएर
जसरी नि कमाउनु छ सरकारले कमाइ हाल्छ ।

जुन जोगी, आए पनि कानै तासेको आउने हो
नयाँ भन्नेले नै पुरानाको बिंडो थमाइ हाल्छ ।

भ्रम छर्न, नाटक मञ्चन गर्न कसैले नि सक्दैन
रोगीको खुट्टो चुमी हाम्रो दिमाग घुमाइ हाल्छ ।

साथी हो उचालेको कुकुरले हरिण मार्छ अचेल
अमृत देखाएर जनतालाई विष खुवाइ हाल्छ ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x