साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छेपारो नि पदोन्नति भएर…

मलाई उतिबेला जिउँदै मारेकी थियौ ऐले किन तिमीलाई मेरो चाहा भयो ? तपाईंले कसैलाई प्रेम नगर्नुस् साथी प्रेमकै पछिलाग्दा जीवन स्वाहा भयो ।

Nepal Telecom ad

मरुभूमि नारायण :

तिमी मान्छे होइनौ रहेछौ थाहा भयो ।
थु: गरेको मान्छे नै अहिले आहा भयो ।

सजिलै छिनछिनमै रङ बदल्ने रहिछौ
छेपारो नि पदोन्नति भएर पाहा भयो ।

फूलले सम्मान गर्दा अपमान गरिथ्याै
ऐले गोबर पनि तिमीलाई वाहा भयो ।

मान्छे मानेकी थिइनौ मलाई त्यतिखेर
ऐले मेरो प्रगतिमा किन डाहा भयो ?

मलाई उतिबेला जिउँदै मारेकी थियौ
ऐले किन तिमीलाई मेरो चाहा भयो ?

तपाईंले कसैलाई प्रेम नगर्नुस् साथी
प्रेमकै पछिलाग्दा जीवन स्वाहा भयो ।

०००
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x