साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाथरुमे खित्कौली 

नातीः मेरो त भिसा लाग्यो हजुरबा !  बाजेः उता जा ! ह्याँ आफूलाई दिसा लागिसक्यो भिसाको कुरा गर्छ, हिँजो कचरपचर के के खाइयाथ्यो बजारमा।

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’:

(गाउँबाट सहरमा पाहुनाको हुलै आएपछि अर्को दिन बिहान)
दिदीः कस्तो नमीठो गन्धको स्याम्पु राखेकी बहिनी बाथरुममा ?
बहिनीः ला, दिदीले हार्पिकले नुहाउनुभो कि क्या हो? ऊ अलि त्यतातिर थियो नि स्याम्पु त !
१

बाः ए छोरा, कस्तो पर्पराउने मञ्जन राखेको बाथरुममा? अरु त गुलियो गुलियो हन्छ त !
छोराः लौ मार्‍यो, बाले पनि दाह्री काट्दा लगाउने सेभिङ क्रिमले दाँत माझनुभो कि क्या हो ?
२

भतिजीः कत्रो बुरुस हो बाथरुममा? मुखमै नअट्ने, कसरी दाँत माझ्नुहुन्छ आन्टी ?
काकीः त्यो त बाथरुमको कमोड सफा गर्ने ब्रस हो नानी, दाँत माझ्ने हैन त्यसले।
३

नातीः मेरो त भिसा लाग्यो हजुरबा !
बाजेः उता जा ! ह्याँ आफूलाई दिसा लागिसक्यो भिसाको कुरा गर्छ, हिँजो कचरपचर के के खाइयाथ्यो बजारमा।
४

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x