साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफै जालमा फस्यौँ

देश जल्यो स्वाभिमान ढल्यो कुकर्म धेरै माग्नलाई जोगी भएर खरानी घस्यौँ । तीनखुट्टे ओदान देश पर्‍यो एकै घान जानीजानी गल्तीले आफै जालमा फस्यौँ।

Nepal Telecom ad

अमर अधिकारी :

आमालाई चिथोर्‍यौँ डस्नुसम्म डस्यौँ
उनलाई सिध्याउन कुना पनि पस्यौ।

जनतामा भ्रम छर्‍यौँ उल्टै दुःख दिएर
उनैलाई सास्ती दिन कम्मरै कस्यौँ।

लुटन्त्र ठोकतन्त्र जनतामाथि चोटतन्त्र
देश रुँदा चुप लागेर अञ्जान भई बस्यौँ।

पानीमाथि ओभानो बन्ने नौटंकी धेरै
आखिरमा तिमीहरु छाँगाबाट खस्यौ ।

देश जल्यो स्वाभिमान ढल्यो कुकर्म धेरै
माग्नलाई जोगी भएर खरानी घस्यौँ ।

तीनखुट्टे ओदान देश पर्‍यो एकै घान
जानीजानी गल्तीले आफै जालमा फस्यौँ।

०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
छोडी जानेको ठूलो गुन

छोडी जानेको ठूलो गुन

महेन्द्र उपाध्याय
जहर पनि पिउने रहर भएछ

जहर पनि पिउने रहर...

फित्काैली डटकम
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x