साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नासो सबै फिर्ता दिएँ

हामी थियौँ शुन्यतामा धड्कन मात्रै तेज थियो साक्षी बस्ने यहि मुटु निकालेर लैजाउ अब । पसारो छन वाचा कसम यो छातीको मझेरिमा झुक्किएर कुल्चिएला सङ्गालेर लैजाउ अब ।

Nepal Telecom ad

मन्दिरा मधुश्री :

मुटु भित्र अल्झेका याद चुडालेर लैजाउ अब
नासो सबै फिर्ता दिएँ सम्हालेर लैजाउ अब ।

मनैभित्र राख्दा पनि कसर छ कि शंका भए
तलाउ छ आँखा भित्र पखालेर लैजाउ अब ।

हामी थियौँ शुन्यतामा धड्कन मात्रै तेज थियो
साक्षी बस्ने यहि मुटु निकालेर लैजाउ अब ।

पसारो छन वाचा कसम यो छातीको मझेरिमा
झुक्किएर कुल्चिएला सङ्गालेर लैजाउ अब ।।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिचय पत्र

परिचय पत्र

मन्दिरा मधुश्री
बोल भगवान !

बोल भगवान !

सुदन लुइटेल
माेती

माेती

पुरूषाेत्तम सिग्देल
माछो माछो-भ्यागुतो भन्दिनू

माछो माछो-भ्यागुतो भन्दिनू

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x