साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन खित्कौली

भो भो त्यसो भए त पर्दैन, हामीलाई त घर व्यवहार सम्हाल्ने बुहारी चाहिएको हो, मोबाइल नछोड्ने त चाहिएन।

Nepal Telecom ad

अमर अधिकारी ‘कीर्तिमानी’:

(बहिनी एकदिन दिदीको घरमा पाहुना लाग्न आएपछि)
बहिनीः दाल त राम्ररी पाकेको छैन नि दिदी, धेरै सिठी लाउनुभइन र ?

दिदीः कहाँ मैले हो र सिठी लाउने ? प्रेसर कुकरले पो त बहिनी !
१.

(वधु खोज्न पल्लो गाउँबाट वल्लो गाउँ)
डाँडाखर्केः हामी त तपाईँको छोरीको हात माग्न आयौँ, यही महिनाभित्रे विहे गर्ने सुरमा छौँ हामी।

चौँरीखर्केः हात मात्र किन नि ? पूरै ज्यानै लिएर जानुस् ! चौबिसै घन्टा मोबाइल छोड्दिन छोरीले ह्याँ। हैरान पारेकी छे।

डाँडाखर्केः भो भो त्यसो भए त पर्दैन, हामीलाई त घर व्यवहार सम्हाल्ने बुहारी चाहिएको हो, मोबाइल नछोड्ने त चाहिएन।
२.

(चौतारीमा दुई वृद्ध गफ गर्दै)
नारायणः जे होस् ! यो सरकार सितिमिति ढल्दैन।

विष्णुः सरकारको जरा कहाँसम्म फैलिएको छ भनेर हेरिसक्नु भो र ?
३.

०००
बुढानिलकण्ठ, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
गीत्कौली

गीत्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तालु

तालु

ईश्वर पाेखरेल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
आधुनिक मजनु

आधुनिक मजनु

ईश्वर पाेखरेल
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x