साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

ठगी खाने छाडा साँढेले के हो सर्म बुझ्दैनन्‌ सुदखोरी निशाचरले जीवन, धर्म बुझ्दैनन्‌ के थाहा पीडा भावको, विषालु दुष्ट सर्पलाई, झुसी भै डकार्नेले भोकको मर्म बुझ्दैनन् ।

Nepal Telecom ad

ई. कुमार खड्का :

खाली भाँडो माग नभै दान गरेको हुन सक्छ
भरी भाँडो दानको हैन माग्दै भरेको हुन सक्छ
मिल्दैन तथ्य र कारण हजुर ! एकमना सोचले,
झुसी भाँडो झन् चोरी, लुटमै दरेको हुन सक्छ ।
१.

जो अपशकुनको भारी, ऊ नै गम्दारी हुँदै छ
मठ, मन्दिर, गुम्बा भत्काउने उही पुजारी हुँदै छ
धर्म, संस्कार, संस्कृतिका कुपात्र, बलात्कारी,
आफैँ जोरी खोज्दो, स्वयम् डिठ्ठाविचारी हुँदै छ ।
२.

ढुङ्गा टुसाउने, बन्जर रसिने सृष्टिको आधार यो
आशा, भरोसाको मियो हो, महिमा अमूल्य सार यो
अनगन्ती सोच, परिभाषा छन् आफ्नै यहाँ कतिका
कोपिला फुल्ने, फूल हँसाउने ईश्वरीय अवतार यो ।
३.

ठगी खाने छाडा साँढेले के हो सर्म बुझ्दैनन्‌
सुदखोरी निशाचरले जीवन, धर्म बुझ्दैनन्‌
के थाहा पीडा भावको, विषालु दुष्ट सर्पलाई,
झुसी भै डकार्नेले भोकको मर्म बुझ्दैनन् ।
४.

०००
आलापोट, काठमाडौं
शीर्षकवहिीन शीर्षकहरू (२०८२)

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
kumar khadka
kumar khadka
1 month ago

धन्यवाद फित्कौली परिवार ! धन्यवाद गुरु… 😀🙏

Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
चार ठोक्तकहरु…

चार ठोक्तकहरु…

कुमार खड्का
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
1
0
Would love your thoughts, please comment.x
()
x