साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्धभक्त अरे हजुर !

अब त मलाई उनले आची बिस्ट्याउँदा सुन लाग्छ, सू गर्दा अमृत लाग्छ, पादे पनि सुगन्धित लाग्छ। घर, गाडी जता कतै उनको तस्बिर टाँगेको छु, सय वर्ष चलाउन् यो देश भनेर भाकल मागेको छु।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

खै, के भयो अचेल मलाई,
एउटा नेतालाई आदर्श पुरुष मानेको छु।
उनलाई त अहिले भगवान नै ठानेको छु।
उनले जे बोले पनि महान लाग्छ,
अरूले बोलेको त यमराजको वाहन लाग्छ।
अब मन्दिर जान छाडेर उनकै भजन गाउँछु,
उनी त मलाई अब भगवान लाग्छ ।
उनले झुटो बोल्दा कृष्ण लाग्छन्,
उनले डोजर चलाउँदा शिव लाग्छन्,
उनले शासन चलाउँदा नारायण लाग्छन्।
म उनको महान भक्त परेँ, हजुर,
यस्तो भक्तलाई अन्धभक्त पो अरे, हजुर ?
यो कुरो सुन्दा तपाईंको कान पाक्छ,
अब त मलाई उनले
आची बिस्ट्याउँदा सुन लाग्छ,
सू गर्दा अमृत लाग्छ,
पादे पनि सुगन्धित लाग्छ।
घर, गाडी जता कतै उनको तस्बिर टाँगेको छु,
सय वर्ष चलाउन् यो देश भनेर भाकल मागेको छु।

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
भ्यालेन्टाइम्सै मनाइनँ

भ्यालेन्टाइम्सै मनाइनँ

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x