साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खिचडीलालहरु

फेरि अनौठो दृश्य ? भोटो टक्टक्याउँदै जेन्जीहरुलाई भुक्दैछन् खिचडीलालहरु ! “खिचडी आउँदैछ है !” भन्दै माइक पो फुक्दैछन्र खिचडीलालहरू !!

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

पैतीस वर्षदेखि
काङग्रेस, एमाले मावोवादीले
जनतालाई मकर सङ्क्रान्तिमा
खिचडी खुवाउँछौ भन्दै पछि लाए
तर भित्र भित्र खिचडी आफै खाए
सुकेको, दाम्रेको भुँडी बेलुन झैं उक्साए
खाँदा खाँदा नपचेर गन्द छोड्दै
एकले आर्काको कुरा फुस्काए ।

अझै पाक्दैछ भन्दै झुक्काउँदै थे
हामीले पत्याइ रहेकै थियौँ
तर के पत्याउँथे जेन्जीहरुले ?
त्यो खिचडी उखेलेर फाल्दे
आगोमा झोसेर नालीमा हाल्दे
खिचडीलालहरूचाहिँ—
कोही पर्खाल चढ्दै भागे,
कोही हेलिकप्टरमा उड्दै भागे,
कोही सैनिकसँग
“बचाइदेऊ” भन्दै शरण मागे ।

फेरि अनौठो दृश्य ?
भोटो टक्टक्याउँदै
जेन्जीहरुलाई भुक्दैछन् खिचडीलालहरु !
“खिचडी आउँदैछ है !” भन्दै
माइक पो फुक्दैछन्र खिचडीलालहरू !!

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
एउटा मच्छेर

एउटा मच्छेर

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x