डा. गोविन्दराज भट्टराईलाई कीर्तिपुरमै कर्यापझ्याप पारेर हास्यव्यङ्ग्य विषयमा जमेरै गरिएकाे विमर्शकाे यो दाेस्राे श्रृङ्खला हो । फित्कौलीको हास्यव्यङ्ग्य प्रवर्द्धनको अभियानमा साथ दिन च्यानल सस्क्राइब, सेयर, लाइक र कमेन्टका लागि फित्कौलीको विशेष आग्रह पनि ।
डा० गोबिन्दराज भट्टराई जस्ता विद्वानले भनेका कुरालाई चित्त बुझेन भन्न त मिल्दै मिल्दैन तर पनि मेरो विचारमा देशको निम्ति समाजको चित्रण गरेर लेख्नेहरु पनि छन । तिनीहरूले लेख्न सक्छ्न कि सक्दैनन् होला ।उहाँले सुझाव राखिदिनु भए अझ मार्ग दर्शन प्राप्त गर्ने अवशर पाईने थियो । त्यसो त मलाई मन पर्ने विधा नै ब्यंग्य हो ।मैले तर अलंकारको प्रयोग गर्न भने त्यति अनुभवी छुइन । मैले दुइटा गजल त लेखेर लोकार्पण गर्न पनि लागेको छु । अब म फेरि लेख्न पर्दा ब्यंग्य नै लेख्ने सानो प्रयास नै गर्नेछु । धन्यवाद हजुरहरुलाई ।
डा० गोबिन्दराज भट्टराई जस्ता विद्वानले भनेका कुरालाई चित्त बुझेन भन्न त मिल्दै मिल्दैन तर पनि मेरो विचारमा देशको निम्ति समाजको चित्रण गरेर लेख्नेहरु पनि छन । तिनीहरूले लेख्न सक्छ्न कि सक्दैनन् होला ।उहाँले सुझाव राखिदिनु भए अझ मार्ग दर्शन प्राप्त गर्ने अवशर पाईने थियो ।
त्यसो त मलाई मन पर्ने विधा नै ब्यंग्य हो ।मैले तर अलंकारको प्रयोग गर्न भने त्यति अनुभवी छुइन । मैले दुइटा गजल त लेखेर लोकार्पण गर्न पनि लागेको छु । अब म फेरि लेख्न पर्दा ब्यंग्य नै लेख्ने सानो प्रयास नै गर्नेछु । धन्यवाद हजुरहरुलाई ।
कमलजी, व्यङ्ग्य रचना लेख्नुहुँदाे रहेछ । फित्काैलीमा पनि पठाउने गर्नु न । fitkauli.onlinne@gmail.com