पवित्रा र तारानाथ लुइँटेलका सुपुत्र नरनाथ लुइँटेल २०१६ माघ ८ गते सिक्तेल, भोजपुरमा जन्मिनुभएको हो । उहाँ हाल कलङ्की, काठमाडौं बस्नुहुन्छ । नेपाली विषयमा स्नातकोत्तर लुइँटेल प्राध्यापन सेवाबाट निवृत्त हुनुहुन्छ । हास्यव्यङ्ग्य लेखनकाे प्रारम्भतिर ‘जुँगे काजी’को नामले कलम चलाउनु भएका लुइँटेल २०३३ सालमा सेवा पत्रिकामा ‘सेवा नै धर्म हो’ शीर्षकको निबन्ध प्रकाशन गरेर साहित्ययात्रामा निस्कनु भएको हो । सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष लुइँटेल फित्कौली डटकमका सञ्चालक तथा प्रधानसम्पादक हुनुहुन्छ । हास्यव्यङ्ग्यमा ‘छेपन’ (२०५१) उहाँकाे पहिलाे प्रकाशित कृति हाे । ‘सिङ न पुच्छर’ (२०५३), ‘चम्चा चिन्तन’ (२०५५), ‘नेपाली हास्यव्यङ्ग्य’ (२०५८), ‘हास्यव्यङ्ग्यकार श्याम गाेतामे, जीवनी र मूल्याङ्कन’ (२०५८), ‘बाँदरको हातमा नरिवल’ (२०६०), ‘प्रतिनिधि नेपाली हास्यव्यङ्ग्य निबन्ध’ (२०६५) लगायत झण्डै दुई दर्जन कृतिहरू प्रकाशित छन् । उहाँले ‘भैरव हास्यव्यङ्ग्य पुरस्कार,२०७८’, ‘भैरव स्मृति सम्मान, २०६९’ लगायत अन्य पुरस्कार तथा सम्मान प्राप्त गर्नु भएकाे छ । सम्पर्क : ९८४१५२१७४८, इमेल : narnath@gmail.com
अत्याधुनिक घैँटो महात्म्य
नरनाथ लुइँटेल : म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे
पुरा पढ्नुहाेस्टेलिकम कि झेली काम ?
नरनाथ लुइँटेल : विधाताले यसको नाम किन टेलिकम राख्यो होला ! मलाई आश्चर्य लागेको छ ।
पुरा पढ्नुहाेस्‘दोषी’को व्यङ्ग्य कविताकृति : स्वागतयोग्य उपस्थिति
नरनाथ लुइँटेल : योगमाया नेपाली कवितामा हास्य-व्यङ्ग्यको प्रयोग गर्ने प्रथम नारीप्रतिभा हुन् । पुरेतवादी चिन्तनका विरूद्ध
पुरा पढ्नुहाेस्नेपाली हास्यव्यङ्ग्यको पुनर्जागरण दशक
नरनाथ लुइँटेल : हास्यव्यङ्ग्य साहित्यको प्रवर्द्धन र जगेर्ना गर्ने उद्येश्यले मासिक रूपमा दर्ता भएर वि.सं. २०६२
पुरा पढ्नुहाेस्‘मरुभूमि नारायणको ‘छेपारोको रङ’मा व्यङ्ग्य
नरनाथ लुइँटेल यो देशमा तानाशाही नायक चाहिन्छ धोतीपाटा फेरिदिने सहायक चाहिन्छ । गजलमा यस्तो व्यङ्ग्यात्मक बान्की
पुरा पढ्नुहाेस्चुक्लीको चमत्कार
नरनाथ लुइँटेल : मान्छेलाई साँच्चिकै मान्छे बनाउने सजिलो र सरल उपाय भनेको चुकुल हो । छेस्किनी
पुरा पढ्नुहाेस्वा… लोकतन्त्र ! क्या लोकतन्त्र !!
नरनाथ लुइँटेल : मरन फेरिएको छ चरन फेरिएको छ अस्ति भर्खरको इतिहास इरेजरले मेटेर सफाचट अर्के
पुरा पढ्नुहाेस्प्रयास शाैरभ श्रेष्ठकाे सार्थक प्रयास
नरनाथ लुइँटेल : नेपाली हास्यव्यङ्ग्यको विकासमा वर्तमान समयले धेरै सकारात्मक सम्भावनाहरू प्रदान गरिरहेको छ । हाम्रो
पुरा पढ्नुहाेस्हेर तिनका झोले !!
नरनाथ लुइँटेल : समयको नास मात्रै के कविता लेख्छौ ? काव्यभित्र सुशासनको के सपना देख्छौ ?
पुरा पढ्नुहाेस्यस पटकको हाम्रो पिँडाली-पूजा !
राजेश मानन्धरकाे कुचीले बनाएकाे पिँडालीकाे क्यारीक्रेचर “स्वस्थ, शिष्ट र सार्थक हास्यव्यङ्ग्यको प्रवर्धनका निम्ति समर्पित फित्कौली हास्यव्यङ्ग्यका
पुरा पढ्नुहाेस्