फित्काैली डटकमडा. माधव पाेखरेलसँग लुइँमास्टर र फुइँडाक्टर
नेपाली साहित्यका गम्भीर अध्येयता, भाषाविद्, समालोचक एवं हास्यव्यङ्ग्य निबन्धकार प्रा.डा. माधवप्रसाद पाेखरेलसँग गरिएकाे याे बाङ्गाटिङ्गा गफ तपाइँका लागि पनि मनाेरञ्जक हुने छ । गफकाे याे पहिलाे भाग हाे । दाेस्राे र तेस्राे भागकाे गफ पनि प्रतिक्षा गर्दै गर्नु हाेला । कमेन्ट, लाइक, सेयर र च्यानल सव्स्क्राइब गर्न नभुल्न पनि अनुराेध ।














































हाम्रा हास्यव्यंग्यकारहरुमध्ये कतिजनाले हेर्नु भयो, कुन्नि! यो सवाल जवाफ दुबै रमाइलो रहेछ ।