डा. माधवप्रसाद पाेखरेलसँग लुइँ मास्टर र फुइँ डाक्टरले गरेकाे रमाइलाे गफ । प्रस्तुत छ ३ भागमा तयार बाङ्गाटिङ्गा गफकाे याे दाेस्राे भाग । तेस्राे तेस्राे भागकाे गफ पनि प्रतिक्षा गर्दै गर्नु हाेला । कमेन्ट, लाइक, सेयर र च्यानल सब्स्क्राइब गर्न पनि अनुराेध ।