भैरव पुरस्कार २०८३ समर्पण : टेकवीर मुखिया- आरसी रिजाल र देवीप्रसाद चापागाईं पुरस्कृत
काठमाडौं । यस वर्षको भैरव पुरस्कार मकवानपुरका हास्यव्यङ्ग्य साहित्यकार आरसी रिजाललाई प्रदान गरिएको छ भने भैरव
पुरा पढ्नुहाेस्कवि दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त नागरिक सम्मान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जनकवि दुर्गालाल श्रेष्ठलाई मरणोपरान्त ‘जनकवि अक्षरमहर्षि दुर्गालाल श्रेष्ठ’
पुरा पढ्नुहाेस्कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
काठमाडौँ । वरिष्ठ कलाकार एवं गीतकार नीर शाहलाई ‘अमरभावना राष्ट्रिय स्रष्टा सम्मान’ प्रदान गरिएको छ ।
पुरा पढ्नुहाेस्कलाकार रामानन्द जोशीको नाममा सङ्ग्रहालय स्थापना हुने
ललितपुर । आधुनिक नेपाली ललितकला क्षेत्रमा विशिष्ट योगदान दिएका मूर्धन्य कलाकार रामानन्द जोशी (वि.सं.१९९५–२०४५) (सन् १९३८–१९८८)
पुरा पढ्नुहाेस्वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालिप्रसाद रिजाललाई प्रदान गरिएको
पुरा पढ्नुहाेस्डा. खगेन्द्रप्रसाद दाहालको महाकाव्य ‘मालिनी’ लोकार्पण
झापा । प्रतिभा निकुञ्जको आयोजनामा भएको डा. खगेन्द्रप्रसाद दाहालको महाकाव्य ‘मालिनी’ लोकार्पण कार्यक्रम सम्मापन्न भएकाे छ
पुरा पढ्नुहाेस्भैरव पुरस्कार (२०८३) हेटाैडाका वरिष्ठ व्यङ्ग्यकार आर.सी. रिजाललाई
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार प्राप्तकर्ताहरूको नाम
पुरा पढ्नुहाेस्प्रज्ञामा पहिलोपटक मनाइयो महाकवि देवकोटाको स्मृति दिवस
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृति दिवस पहिलोपटक भव्यताका साथ मनाइएको छ
पुरा पढ्नुहाेस्‘गण्डकी प्रदेशमा गजल : विगत र वर्तमान’ विषयमा गोष्ठी तथा छलफल कार्यक्रम
कास्की । गण्डकी प्रदेशमा गजलको विकास, इतिहास र वर्तमान अवस्थाबारे पोखरामा विमर्श गरिएको छ । गण्डकी
पुरा पढ्नुहाेस्जनकवि दुर्गालाल श्रेष्ठ हामी बीच रहनु भएन
काठमाडाैं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षकाे उमेरमा आइतबार राति निधन भएको छ ।
पुरा पढ्नुहाेस्





































