साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन ठाेक्तक

नपर्नु नि रैछ भर, नगर्नु नि रैछ विश्वास, कालकुट विषभन्दा पनि विखालु हुँदा रैछन् ।

Nepal Telecom ad

अमर सन्तति :

१.
हिजोआज मान्छे मान्छे बीच द्वन्द हुँदैछ
बुद्धि विवेक उसको असाध्य मन्द हुँदैछ
मान्छेको दुनियाँमा मौलाएको त्यो स्वार्थले
चारैतिर नै मानवताको ढोका बन्द हुँदैछ ।

२.
दुख्ला मन भनी कतै नि पोल्नु हुन्न उहाँ
मनको कुरा मनमै राखी खोल्नु हुन्न उहाँ
सुन्नुहुन्छ सबै कुरा एकान्तमा बसी
काम मात्रै गर्नुहुन्छ बोल्नु हुन्न उहाँ ।

३.
कोही कोही त आफन्त पनि इखालु हुँदा रैछन्
जङगली काँडाभन्दा पनि तिखालु हुँदा रैछन्
नपर्नु नि रैछ भर, नगर्नु नि रैछ विश्वास,
कालकुट विषभन्दा पनि विखालु हुँदा रैछन् ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x