साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रङ फेर्ने छेपारो

पल पल उही विषधारी नजिक गैरहेका हुन्छन् विषधारीलाई जब उनीहरूले चिन्नेछन् त्यसबेलासम्ममा धेरै ढिलो पो भैसक्छ कि ?

Nepal Telecom ad

चिनेर पनि
कसैले चिनेन छेपारोलाई
रङ फेर्छ प्रतिपल
पलमै मुस्कुराउँछ
पलमै गोहीको आँसु झार्छ
यथार्थ हो कि अभिनय
छुट्याउँनै गाह्रो
गफले पहरा फोर्छ
आश्वासनको मनभोग चटाउँछ
रगत लतपतिएको
छेपारोको जिब्रो देखेर पनि
किरा फट्यांग्राले
बुझ्नै सकेनन् सत्य
पल पल उही विषधारी नजिक गैरहेका हुन्छन्
विषधारीलाई जब उनीहरूले चिन्नेछन्
त्यसबेलासम्ममा धेरै ढिलो पो भैसक्छ कि ?

तरहरा (सुन्सरी)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
गुनकेशरी

गुनकेशरी

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
काल्या बाउको कसम ! म पनि सांसद बन्छु

काल्या बाउको कसम !...

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
चम्पाकली हिँडी जुलुसमा

चम्पाकली हिँडी जुलुसमा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
मोर्डन ड्रेस

मोर्डन ड्रेस

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x