गोरखा, पालुङटारमा जन्मी हाल काठमाडौं बसोबास गर्दै आउनु भएका सुभाषचन्द्र देवकोटा लामो समयदेखि व्यङ्ग्यात्मक भावभूमिका लेखिरहन भएकाे छ । विभिन्न पत्रपत्रिका तथा अनलाइनमा उहाँका लेख तथा कविताहरू देखिन्छन् । “ग्रहणतन्त्र” व्यङ्ग्य कवितासङ्ग्रह (२०८०) प्रकाशित भएकाे छ भने निकै पहिलेदेखि फित्काैली डटकममा नियमित व्यङ्ग्य कविता लेखिरहनु भएकाे छ ।
मनको लड्डु …
सुभाषचन्द्र देवकाेटा : ऊ आफै पासोमा झुन्डियो र भन्यो म शहीद भएँ । ऊ आफैले घरमा
पुरा पढ्नुहाेस्निरोको शहर…
सुभाषचन्द्र देवकाेटा : म निरोको शहरमा छु, निरो बाँसुरी फुकिरहेको छ, शहर जलिरहेको छ, तर मान्छेहरु
पुरा पढ्नुहाेस्म हार्न तयार छु
सुभाषचन्द्र देवकाेटा : ढाँटेर जित्नुभन्दा ठगेर जित्नुभन्दा बरु म हार्न तयार छु। देशको धुरी भाँचेर शत्रु
पुरा पढ्नुहाेस्जय नेपाली क्रान्ति !
सुभाषचन्द्र देवकाेटा : उसले घर पोल्यो र भन्यो मैले क्रान्ति गरे। त्यसले पुर्खाको विरासतमा बन्चरो हान्यो
पुरा पढ्नुहाेस्राजनीतिका बनियाँ
सुभाषचन्द्र देवकाेटा : एकादेशमा, एउटा फलफूलको व्यापारी बनियाँ मरेर स्वर्ग पुगेछ। स्वर्गको सुन्दरता देखेर ऊ अचम्मित
पुरा पढ्नुहाेस्भन्… नयाँ वर्ष त किन आइस् ?
सुभाषचन्द्र देवकाेटा : के चोर्न आइस्— कि लुट्न आइस् ? कसको घर फोर्न आइस्— कसको घर
पुरा पढ्नुहाेस्कुखुरा, स्याल र बाँदरको ऐतिहासिक एकता
सुभाषचन्द्र देवकाेटा : एकदिन जंगलमा ठूलो घोषणा भयो— “अब कुखुरा, स्याल र बाँदरबीच ऐतिहासिक एकता कायम
पुरा पढ्नुहाेस्कार्बाही गरिसियोस् महाराज ! गर्धन थापेको छु
सुभाषचन्द्र देवकाेटा : १ आदेश मान्न अस्विकार गरेको छु, कुशासको जंगलमा आगो झोसेको छु, हजुरको रामराज्यको
पुरा पढ्नुहाेस्छट्टू स्यालहरु
सुभाषचन्द्र देवकाेटा : विचार ठूलो कि, भोट ठूलो ? मन ठूलो कि, पद ठूलो ? विचार
पुरा पढ्नुहाेस्मौनताको आँधि
सुभाषचन्द्र देवकाेटा : पुस्तकहरु मौन हुन्छन् तर मौन पुस्तकहरुले नै दुनियाँ बदल्छन् । पहाडहरु मौन हुन्छन्
पुरा पढ्नुहाेस्

suvash devkota

























