साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निरोको शहर…

निरोको आरती उतार्दै जयगान गरिरहेका् छन् भजन गाइरहेका छन्। हामी कलियुग भोग्दैछौँ ? वा आफ्नै विवेक र संस्कारको दाहसंस्कार गरिरहेका छौँ ?

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :


निरोको शहरमा छु,
निरो बाँसुरी फुकिरहेको छ,
शहर जलिरहेको छ,
तर
मान्छेहरु
आफ्नै शहर जलेको खुसियालीमा
नाचगान गरिरहेका छन्।

निरोको आरती उतार्दै
जयगान गरिरहेका् छन्
भजन गाइरहेका छन्।

हामी कलियुग भोग्दैछौँ ?
वा
आफ्नै विवेक र संस्कारको
दाहसंस्कार गरिरहेका छौँ ?

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x