साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मौनताको आँधि

मौनतालाई कायरता सम्झनु शून्यता सम्झनु भ्रम हो। मौनता आँधि हो ज्वालामुखी हो। पख, केहि समयपछि फेरि आँधि आउनेछ।

Nepal Telecom ad

सुभाषचन्द्र देवकाेटा :

पुस्तकहरु मौन हुन्छन्
तर मौन पुस्तकहरुले नै
दुनियाँ बदल्छन् ।

पहाडहरु मौन हुन्छन्
तर मौन पहाडहरुभित्र
ज्वालामुखीको आगो हुन्छ।

समुन्द्र मौन हुन्छन्
तर मौन समुद्रमा नै
आँधि र तुफान उठ्छ।

त्यसैले
मौनतालाई
कायरता सम्झनु
शून्यता सम्झनु
भ्रम हो।

मौनता
आँधि हो
ज्वालामुखी हो।

पख,
केहि समयपछि
फेरि आँधि आउनेछ।

०००
गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मनको लड्डु …

मनको लड्डु …

सुभाषचन्द्र देवकाेटा
निरोको शहर…

निरोको शहर…

सुभाषचन्द्र देवकाेटा
म हार्न तयार छु

म हार्न तयार छु

सुभाषचन्द्र देवकाेटा
जय नेपाली क्रान्ति !

जय नेपाली क्रान्ति !

सुभाषचन्द्र देवकाेटा
राजनीतिका बनियाँ

राजनीतिका बनियाँ

सुभाषचन्द्र देवकाेटा
भन्… नयाँ वर्ष त किन आइस् ?

भन्… नयाँ वर्ष त...

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
अच्छा लेकिन चाइनेजो ग्याँस कैले पाइने हो ?

अच्छा लेकिन चाइनेजो ग्याँस...

रणबहादुर बुढाथोकी ‘भैया’
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
सुशासनको चुरिफुरी

सुशासनको चुरिफुरी

देविका तिमिल्सिना
0
Would love your thoughts, please comment.x
()
x