अर्घाखाँचीमा जिन्मएर विद्यार्थीकालदेखि नै साहित्यलाई रुचिको विषय बनाउनु भएका ओम आचार्य राष्ट्रिय वाणिज्य वैंकबाट सेवानिवृत भइ साहित्य सेवामा लाग्नु भएको छ । भूगोल साहित्य समाज लगायत विभिन्न साहित्यिक संस्थाहरूमा संलग्न भई साहित्यिक पुरस्कारहरूको स्थापना गरी नेपाली भाषा साहित्यमा सरिक आचार्यका ‘फूलको हार्दिकता’ (कवितासङ्ग्रह-२०७८), अभिव्यञ्जना (छेस्का कविता सङ्ग्रह -२०७९) (संयुक्त लेखन) आदि प्रकाशित कृतिहरू हुन् ।
देब्रे सरकार
ओम आचार्य : हथौडा पनि सरकार काँटी पनि सरकार शरीर हाम्रो हाम्रा हातहरु मुर्दावादमा उठिरहेका छन्
पुरा पढ्नुहाेस्भदौरे नाटक र बुढो रुखको फाटक
ओम आचार्य : जोशहरू जोस्सिए अगाडि बढ्दै थिए थाहै भएन बोली चलेन गोली चल्यो । माहुरीका
पुरा पढ्नुहाेस्गाह्रो विषय
ओम आचार्य : भूगोल सबै थाहा छ उहिले मकवानपुरको मानीय कविता बेच्ने मान्छे । इतिहास सबै
पुरा पढ्नुहाेस्अजम्मरी बाहरूका डेरा, घेरा र फेरा
ओम आचार्य : यता, बालुवाटारमा घाम छन् बा शीतल निवासमा राम छन् बा बुढानिलकण्ठमा भाम छन्
पुरा पढ्नुहाेस्माथि हाम तल लाम
ओम आचार्य : तल खसेका के के गरे, माथि सरे माथि बसेका चिप्लिए, चिप्ल्याइए तल झरे
पुरा पढ्नुहाेस्सिद्ध गिद्ध दलदल इति
ओम आचार्य : मात लागेको छ बात लागेको छ घात लागेको छ तैपनि चेत्दै चेत्दैनन् खै
पुरा पढ्नुहाेस्दाइ, भाउजू र बाको नयाँ पसल
ओम आचार्य : खुल्यो ! खुल्यो ! नयाँ पसल नपाइने सामान कमसल पाइनेजति सबै टिकाउ र
पुरा पढ्नुहाेस्देब्रे सरकार
ओम आचार्य : हथौडा पनि सरकार काँटी पनि सरकार शरीर हाम्रो हाम्रा हातहरू मुर्दावादमा उठिरहेका छन्
पुरा पढ्नुहाेस्लागो मन्साइ
ओम आचार्य : साँच्चै ! तिनले जन्माएका हामीले ठानेका/मानेका तिनका सन्तान तिनकै नाटकका अरुहरू नभएर नायक/नायिका
पुरा पढ्नुहाेस्तीन ठोक्तक
ओम आचार्य : हुर्रा जात्रा, मुर्रा जात्रा, छ्याप्ने अलकत्रा रोप्ने जात्रा, छोप्ने जात्रा, देखाउने कत्रा गुटुमुटु
पुरा पढ्नुहाेस्

om-aacharya


























