छन्द संरचनामा सुललित कवि रामशरण न्यौपाने भक्तपुर, चाँगुनारायणमा २०१३ सालमा जन्मिनु भएको हो । पिता भोजराज न्यौपाने र माता लीलादेवीका सुपुत्र नयौपाने निजामती सेवाबाट निवृत हुनुहुन्छ । उहाँको पहिलो कृति ‘क्रान्तिवीर’ (२०७१) कवितासङ्ग्रह हो भने अन्य दुई कृतिहरू प्रकाशित भएका छन् । फित्कौली डटकममा व्यङ्ग्य र बुढ्याैली विषयमा नियमित लेख्दै आउनु भएका न्यौपाने मुकुन्द-मुना फित्कौली राष्ट्रिय बुढ्यौली साहित्य पुरस्कार-२०८० द्वारा पुरस्कृत स्रष्टा हुनुहुन्छ ।
नाङ्गो नाच म हेर्छु
रामशरण न्यौपाने "पाँचघरे": भन्छन् चाकर दाम खान नपुगी आ भ्रष्ट चाँडै तँ आ भ्रष्टाचार गरेर दाम
पुरा पढ्नुहाेस्वृद्ध वृद्धा सबै …
रामशरण न्यौपाने "पाँचघरे": आँत जल्दै गयो बैँस ढल्दै गयो गर्न यात्रा रुक्यो पाउ गल्दै गयो यष्टि
पुरा पढ्नुहाेस्हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस्
रामशरण न्यौपाने “पाँचघरे”: रित्याए योग्यताको श्रम अधिक गरी छाला पगाली गर्दै ल्याए सुरक्षा घर र मुलुकको
पुरा पढ्नुहाेस्हेलामा वृद्ध वृद्धा जकडिनु नपरोस्
रामशरण न्यौपाने “पाँचघरे” : रित्याए योग्यताको श्रम अधिक गरी छाला पगाली गर्दै ल्याए सुरक्षा घर र
पुरा पढ्नुहाेस्सबै पाका मान्छे
रामशरण न्यौपाने “पाँचघरे” : यिनैले भोगेका विविध घटना छन् दर्द खाई अति गृहस्थीका पाका कुशल विजयी
पुरा पढ्नुहाेस्ज्येष्ठहरू अति कष्ट सहन्छन्
रामशरण न्यौपाने “पाँचघरे”: पौरखले घर नित्य सजाई मानव जीवन उच्च बनाई कर्मठ छन् सब धन्य रहन्छन्
पुरा पढ्नुहाेस्मैले सकेमा
रामशरण न्यौपाने “पाँचघरे” : नौलो भाका अब दिनदिनै हाल्छु मैले सकेमा उम्दा बत्ती नव प्रगतिको बाल्छु
पुरा पढ्नुहाेस्वृद्धका सकसको गर ख्याल
रामशरण न्यौपाने “पाँचघरे”: वीरता अघि छरे दुनियाँमा भोग्न तत्पर भए खुब धामा देन उच्च यिनको छ
पुरा पढ्नुहाेस्हाम्रो बचाऔँ अस्मिता
रामशरण न्यौपाने “पाँचघरे”: सार्छन् सिमाना बेसरी हड्पी छिमेकीले अति ज्यादा गुमे जग्गा अझै गर्ने भए ज्यादा
पुरा पढ्नुहाेस्शक्ति घट्छ व्यक्तिको धुवाँ र मद्यपानले
रामशरण न्यौपाने “पाँचघरे” : अम्मली बन्योभने अवश्य गिर्छ मानव देह बन्छ जीर्ण झन् गुमेर मान वैभव
पुरा पढ्नुहाेस्

ramsharan neupane

























