विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
कविता- लोकतन्त्रको पासवर्ड
नन्दलाल आचार्य देश डिजिटल भयो रे ! भोकले अझै औँठाछाप लगाउँछ, गरिबीले नागरिकता बोकेर राहतको लाइनमा
पुरा पढ्नुहाेस्उज्यालो
नन्दलाल आचार्य : संविधान दिवसको बिहान गाउँभरि बाजागाजा घन्किए । त्यसबेला मानबहादुर आँगनमा निस्किए । नाति
पुरा पढ्नुहाेस्भर्चुअल बाढी
नन्दलाल आचार्य : म सधैँ बिहान उठेर छोराछोरीको टाउको सुमसुम्याउँथेँ- बाबु ! पढेर ठूलो मान्छे बन्नू
पुरा पढ्नुहाेस्कालचक्र
नन्दलाल आचार्य : यमराजको टेबलमा मृत्युको बहीखाता खुल्लै थियो; सामुन्ने थरथर काँपिरहेकी थिइन् निरा । यमराजले
पुरा पढ्नुहाेस्जेन्जी सहिद र मेरो सोझो दिमाग
नन्दलाल आचार्य : हजुर ! म त अलि कमै पढेको, उमेरले आधा उकालो काटिसकेको मान्छे, न
पुरा पढ्नुहाेस्जाम
नन्दलाल आचार्य : "सडक त तीन दिन मात्र रोकिएको हो सा’प !" सडकको छेकैमा धुलो खाँदै
पुरा पढ्नुहाेस्तीजको बाङ्गो गीत
नन्दलाल आचार्य : तीज आयो, माइती जाने रहर जाग्यो, साडी फेर्दै चार थरी, मनै नयाँ लाग्यो
पुरा पढ्नुहाेस्ग्याँस
नन्दलाल आचार्य : बिहानै सिलिन्डरले भान्साको कुनाबाट ठाडो उभिएर भन्यो, “आज म सकिएँ ।” आमाले चुलोमा
पुरा पढ्नुहाेस्विमलको प्रवेश : यमलोकको त्रास
नन्दलाल आचार्य : स्थान: यमलोकको ‘दिव्य साहित्य प्राङ्गण’ (मञ्च सिँगारिएको छ, पृष्ठभूमिमा ‘यमपुरी साहित्य महोत्सव-२०८३’ को
पुरा पढ्नुहाेस्क्यान्सर उपचारभन्दा सुनकोशी-आईसीयू प्रिय भो, सरकार !
नन्दलाल आचार्य : आदरणीय सिंहदरबारमा मुस्कुराइरहेको सरकार, मेरो दुई हात जोडेको ढोग स्वीकार होस् । हुन
पुरा पढ्नुहाेस्


nandalal acharya





























