विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
आप्तरी पत्रकारलाई पत्र
नन्दलाल आचार्य : मित्रहरू, तपाईंहरू कहाँ र कसको पाठशालामा पढ्नुभएको हो कुन्नि ? राज्य गर्दागर्दै अब
पुरा पढ्नुहाेस्नारी दिवस सन्दर्भका पाँच मट्याङ्ग्राहरू
नन्दलाल आचार्य : १. पर्दाको उज्यालो “आज तिमीहरू मलाई किन यति गहिरिएर हेर्दै छौ ?” मञ्चको
पुरा पढ्नुहाेस्छेपारे रङ्ग र कुर्सीको दङ्ग
नन्दलाल आचार्य : हातमा झोला, काँधमा झन्डा, गल्ली-गल्ली धाउने जनतालाई चाहिँ आश्वासनको "पकौडा" ख्वाउने ! बिहानीको
पुरा पढ्नुहाेस्फित्कौली गजल
नन्दलाल आचार्य : पसिना बेच्छु गर्वले, म आश बाँच्न सक्दिनँ हुँ भोको पेट ठिक छ, तर
पुरा पढ्नुहाेस्चुनावी होलीका दश लघुमट्याङ्ग्रा
नन्दलाल आचार्य : १. होली र हुक्के "यसपालि कुन रङले पोत्ने त ?" चोकको एउटा अँध्यारो
पुरा पढ्नुहाेस्मन्त्रीज्यूको होली
नन्दलाल आचार्य : होलीको बिहान मन्त्री गजाधर 'गफगाँजे' आफ्नो सरकारी निवासको बरन्डामा बसेर सुन्तला रङ्गको जुस
पुरा पढ्नुहाेस्मौसमी भमरा र जनताको आँगन
नन्दलाल आचार्य : पाँच वर्षमा पलाउँछन् यहाँ, नयाँ नयाँ पखेटा आँगनमा झुल्किन्छन् फेरि, हराएका ती ठिटा
पुरा पढ्नुहाेस्प्रजातन्त्रका सात बाङ्गा मट्याङ्ग्रा
नन्दलाल आचार्य : १. मुकुण्डोको मेला "हजुरको सक्कली अनुहार कुन हो नि ?" कुहिरोभित्रबाट झुल्किएको एउटा
पुरा पढ्नुहाेस्शिवरात्री सन्दर्भका पाँच ठोक्तक
नन्दलाल आचार्य : १. खरानी धसेर पनि कति कञ्चन देखिने, विषलाई पिएर पनि अमृत झैं लेखिने
पुरा पढ्नुहाेस्बस्ती छिर्छन् फेरि…
नन्दलाल आचार्य : बस्ती छिर्छन् फेरि यहाँ, बाघका छाला ओढेर जनता डस्न आउँछन् ती, नागका काला
पुरा पढ्नुहाेस्

nandalal acharya






























