साइबर अपराध सम्बन्धी सचेतना सामग्री
विष्णुप्रसाद र भगवती आचार्यका सुपत्र नन्दलाल आचार्य जहडा, उदयपुरमा २०३० असार २८ गते जन्मनुभएको हो । शिक्षण पेशामा सम्वद्ध आचार्य हाल सिरहा बसेर साहित्य सिर्जनामा तल्लीन हुनुहुन्छ । साहित्यका बहुविधामै कलम चलाउन पोख्त आचार्यको पहिलो रचना ‘कवि देवकोटा’ (सर्वश्री दैनिक, २०५४) प्रकाशित भएको थियो । आचार्यको पहिलो कृतिको रूपमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाटक/एकाङ्की सङ्ग्रह, २०६७ं) प्रकाशन भएको थियो । यसैगरी उहाँको अन्य विभिन्न विधाको गरी तीन कृतिहरू प्रकाशित छन् भने प्रकाशनको लहरमा केही कृतिहरू रहेका छन् । आचार्य ‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’ मा पुरस्कृत हुनुभई अन्य दर्जनौँ सम्मान तथा पुरस्कारद्वारा सम्मानित तथा पुरस्कृत स्रष्टा हुनुहुन्छ । सम्पर्क नं. : ९८४२८२९२०६
भीड प्रेम

भीड प्रेम

नन्दलाल आचार्य : ​ सपनाको जुलुस र समयको ऐना ​यो केवल टाउकाहरूको गणना होइन, यो त

पुरा पढ्नुहाेस्
आमाको अदालत

आमाको अदालत

​नन्दलाल आचार्य : ​झिसमिसेमै ढोकामा कडा ‘ढ्याप-ढ्याप’ भयो । त्यो आवाजमा कुनै आत्मीयता थिएन, बरु एउटा

पुरा पढ्नुहाेस्
बाजी

बाजी

नन्दलाल आचार्य : अस्कलले गणितमा पैंसठ्ठी अङ्क ल्याएकोमा भूकम्प आयो, उसलाई पढाउने शिक्षकहरूमा । -"यसकाे अक्षर

पुरा पढ्नुहाेस्
टाउको भिजाउने बहानामा मन पखाल्ने जुडशितल पत्र

टाउको भिजाउने बहानामा मन पखाल्ने जुडशितल पत्र

नन्दलाल आचार्य : आदरणीय शितलताका महानायक जुडशितलज्यू, सर्वप्रथम, यो प्रचण्ड गर्मीको रापमा तपाईंको आगमनलाई लिएर मेरो

पुरा पढ्नुहाेस्
कुर्सीमा बसेका नयाँ मान्छे

कुर्सीमा बसेका नयाँ मान्छे

नन्दलाल आचार्य : ​कसम खाएर कुर्सीमा बसेका छन् नयाँ मान्छे पुरानै रोगका ताजा भरोसा हुन् नयाँ

पुरा पढ्नुहाेस्
छलकपट

छलकपट

नन्दलाल आचार्य : ​सुनसान रातको निस्तब्धता चिर्दै फोनको घण्टी बज्यो । सुशान्तले कामुक हातले फोन उठाए

पुरा पढ्नुहाेस्
आधुनिक नेता चालिसा

आधुनिक नेता चालिसा

नन्दलाल आचार्य : ​श्री गुरु पद नतमस्तक भई, विकासको तस्बिर कोर्छु । खल्ती रित्तो भए पनि,

पुरा पढ्नुहाेस्
जमानत जफतपछि : हनुमानेको हकिकत

जमानत जफतपछि : हनुमानेको हकिकत

नन्दलाल आचार्य : परम मित्र 'हनुमाने' जी, (नाम त अरू नै होला, तर हालसालैको परिचय यही

पुरा पढ्नुहाेस्
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य : ​हे कुर्सी महाराज, तिम्रै शरणमा आयौँ हामी, पाँच वर्षको लाइसेन्स लिन, लामबद्ध भयौँ

पुरा पढ्नुहाेस्
कुर्सी विधाता

कुर्सी विधाता

नन्दलाल आचार्य : तिम्रै फेरो समात्नेको बन्छ भाग्य विधाता । न नीति चाहिन्छ, न त चाहिन्छ

पुरा पढ्नुहाेस्