साइबर अपराध सम्बन्धी सचेतना सामग्री
लोकनाथ र शिवकुमारी पोखरेलको सुपुत्र माधवप्रसाद पोखरेलको जन्म २०२१ माघ ७ गते धनुषामा भएको हो । ‘गोज्याङ्ग्रे’ नामले हास्यव्यङ्ग्य लेखिरहनु भएका पोखरेल हाल उदयपुर, गाईघाट बस्नुहुन्छ । प्रमाणपत्रसम्मको औपचारिक अधययन गर्नु भएका पोखरेल सेवानिवृत कर्मचारी हुनुहुन्छ । ‘मुसालाई मुद्धा’ (२०६७) नामक हास्यव्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशन गरी हास्यव्यङ्ग्य साहित्यमा प्रवेश गर्नुभएका पोखरेलका अन्य छ ओटा हास्यव्यङ्ग्य निबन्धकृति प्रकाशित भएका छन् । ‘सिंहदरबारका नरसिंहहरू’, ‘अथः नेता देवायै नमः’, ‘भ्रष्टपाल’, ‘भ्रष्टपति’, ‘अवगाल’ र मद्यशाला’ २०७९ मा एकैपटक लाेकर्पित हास्यव्यङ्ग्य कृति हुन् । पेसाले पत्कोरकारितामा संलग्न पोखरेल ‘प्रगतिशील लेखक सङ्घ नेपालको उदयपुर शाखाको अध्यक्ष हुनुहुन्छ । उहाँले द रेयूकाई नेपाल चितवनको रत्ननगर टाँडी उपशाखाद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता (२०५०) मा प्रथम पुरस्कार प्राप्त गर्नुभएको छ ।
मुसालाई शिक्षा

मुसालाई शिक्षा

माधव पोखरेल गोज्याङ्ग्रे : तपाईँ हाम्रो घरमा चकचक गर्ने, भकारीको धान खाने, भान्सामा पसेर विध्वंश गर्ने,

पुरा पढ्नुहाेस्
बोकाको बिहे

बोकाको बिहे

माधव पोखरेल गोज्याङ्ग्रे : आउनुस् घरभित्रका मित्रहरू बोकाको बिहेमा जन्ती जाउँ । समाजमा पहिले मातिएर पातिएर

पुरा पढ्नुहाेस्
गधाको कथा

गधाको कथा

माधव पाेखरेल गाेज्याङ्ग्रे : प्रिय राजनीतिका गधाहरू पिठ्युभरीको एकभारी सलाम, तिम्रो बारेमा एउटा कथा सुनाउँदैछु कृपया

पुरा पढ्नुहाेस्
खोसेर खाँदै छ जो

खोसेर खाँदै छ जो

माधव पोखरेल गोज्याङ्ग्रे : तर्सायो दिनरात साँझ त्यसले बोल्दै नबोली कन नाङ्गो नाच तमास देश भरि

पुरा पढ्नुहाेस्
भू-शासन

भू-शासन

माधव पोखरेल गाेज्याङ्ग्रे : हामीले धेरै प्रकारका शासन देख्यौँ । कुशासन, घुशासन, चुशासन, चौकासन, टशासन, ढँटासन,

पुरा पढ्नुहाेस्
लुट्यो डोजरले

लुट्यो डोजरले

माधव पोखरेल गोज्याङ्ग्रे : तिम्रो शान र ठाँट छैन गतिलो लाटो बनेको कति आत्माले किन हो

पुरा पढ्नुहाेस्
सुकिला अतिथि

सुकिला अतिथि

माधव पाेखरेल गाेज्याङ्ग्रे : आउनुस् मित्रहरू, आजको हाम्रो काम्रो बाँधिएको चाम्रो कार्यक्रममा सुकिला अतिथि बन्न चाहनेलाई

पुरा पढ्नुहाेस्
भेडा दिवस

भेडा दिवस

माधव पोखरेल ‘गोज्याङ्ग्रे’: आउनुस् अब नेपालमा नयाँ दिवस मनाउने तयारी गरौँ । यस वर्ष जे भयो

पुरा पढ्नुहाेस्
राष्ट्रिय पिण्ड दिवस

राष्ट्रिय पिण्ड दिवस

माधव पाेखरेल गाेज्याङ्ग्रे : लोक सेवा आयोगले लोक सेवा दिने परीक्षार्थीहरूलाई राष्ट्रिय पिण्ड दिवश कहिले पर्छ

पुरा पढ्नुहाेस्
नेपाल कछुवा दल

नेपाल कछुवा दल

माधव पोखरेल गोज्याङ्ग्रे : मतदान गर्ने समय नजिकिदै छ त्यसैले सबै मतदाताहरु पछुवा भएर कछुवा दलमा

पुरा पढ्नुहाेस्