साइबर अपराध सम्बन्धी सचेतना सामग्री
सिन्धुपाल्चोक जिल्लाकाे थाङ्पालधापमा २०२९।७।१८ गते जन्मिनु भएका देवीप्रसाद चापागाईं नेपाली हास्यव्यङ्ग्य लेखनमा सक्रिय नाम हाे । एम.ए., बी.एड. (नेपाली) सम्म शैक्षिक योग्यता हासिल गर्नु भएका चापागाईं शिक्षण तथा साहित्य लेखनमा व्यस्त हुनुहुन्छ । चापागाईंका कृति ‘बुर्कुसी’ (२०६६) र उपरखुट्टी (२०७४), कुम्भकर्णकाे डायरी (२०७८) र बड्काैँला (२०७८) हास्यव्यङ्ग्य प्रकाशित छन् । नेपालका पहाडी तथा काठमाडौं सेरोफेरोका परिवेशलाई समेटिएर लेखिएका यी निबन्धहरू आफैमा उत्कृष्ट छन् । इमेल : deviprasadchapagain5678@gmail.com सम्पर्क : ९८६००८७०८५
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाइँ : दैनिक घोटिने शिक्षक बनाऊ बरु, मन्त्रदान दिने दीक्षक बनाऊ । गेटको अगाडिको मूर्तिवत्

पुरा पढ्नुहाेस्
टाउकेहरूको देवाली

टाउकेहरूको देवाली

देवीप्रसाद चापागाइँ : भन्ने चलन छ, टाउको ठूलो हुनेलाई टाउके । वडाको शोभा धीर शरीरको शोभा

पुरा पढ्नुहाेस्
मामा ! अब हाम्रो पालो

मामा ! अब हाम्रो पालो

देवीप्रसाद चापागाइँ : एक्काइस दिन लाग्थ्यो अरे भोट पुग्न बर्षेनी तिम्रो त्यो नियति नून बोक्न साथी

पुरा पढ्नुहाेस्
भकुण्डो र मुखुण्डोको वार्ता

भकुण्डो र मुखुण्डोको वार्ता

देवीप्रसाद चापागाईं : मुखुण्डो भन्छ : घुच्च दिन्छ तँलाई उत्ताबाट यसको र उसको खुट्टो साटासाट एकै

पुरा पढ्नुहाेस्
अपवाद

अपवाद

देवीप्रसाद चापागाइँ : वाद‌बाट एक्लिएको, सिद्धान्तबाट बेग्लिएकोन, प्रचलनबाट नेप्टिएको, भीडबाट भकुण्डिएको, परम्परा बाट चेप्टिएकोा दृष्टान्त अपवाद

पुरा पढ्नुहाेस्
नेताको कुरो

नेताको कुरो

देवीप्रसाद चापागाइँ : सर्वसाधारणभन्दा अग्लो शहीद‌भन्दा होचो, यताउता दसै दिशा आफ्नो कब्जामा भएको भ्रम पाल्ने, सतलाई

पुरा पढ्नुहाेस्
कुरा खेलाउने बानी

कुरा खेलाउने बानी

देवीप्रसाद चापागाइँ : मान्छे आफूलाई सबैभन्दा मनपर्ने बानी लाग्दो रहेछ कुरा खेलाउने बानी। अरुको चाहिँ त्यो

पुरा पढ्नुहाेस्
साँढे नबनाऊ

साँढे नबनाऊ

देवीप्रसाद चापागाइँ : दैनिक घोटिने शिक्षक बनाऊ बरु, मन्त्रदान दिने दीक्षक बनाऊ । गेटको अगाडिको मूर्तिवत्

पुरा पढ्नुहाेस्
‘उप’ हरुको अवतार

‘उप’ हरुको अवतार

देवीप्रसाद चापागाइँ : नापियोस डाँडा उपर खरको छाप्रोमा सिमसिम वर्षा अविराम चार घण्टादे‌खि चले पनि अझै

पुरा पढ्नुहाेस्
खेतीको आद्योपान्त

खेतीको आद्योपान्त

देवीप्रसाद चापागाइँ : निरन्तर, सङ्‌गठित वा एकाग्र भई गरिने कर्म नै खेती हो भनिदिन्छन् उहिलेकाहरुले अर्थात्

पुरा पढ्नुहाेस्