सिन्धुपाल्चोक जिल्लाकाे थाङ्पालधापमा २०२९।७।१८ गते जन्मिनु भएका देवीप्रसाद चापागाईं नेपाली हास्यव्यङ्ग्य लेखनमा सक्रिय नाम हाे । एम.ए., बी.एड. (नेपाली) सम्म शैक्षिक योग्यता हासिल गर्नु भएका चापागाईं शिक्षण तथा साहित्य लेखनमा व्यस्त हुनुहुन्छ । चापागाईंका कृति ‘बुर्कुसी’ (२०६६) र उपरखुट्टी (२०७४), कुम्भकर्णकाे डायरी (२०७८) र बड्काैँला (२०७८) हास्यव्यङ्ग्य प्रकाशित छन् । नेपालका पहाडी तथा काठमाडौं सेरोफेरोका परिवेशलाई समेटिएर लेखिएका यी निबन्धहरू आफैमा उत्कृष्ट छन् । इमेल : deviprasadchapagain5678@gmail.com सम्पर्क : ९८६००८७०८५
समय
विद्यार्थी शिक्षकलाई सोध्दछः प्रश्न छ कि समय के हो ? बेला, अवसर, मौका आदिआदि । हैन
पुरा पढ्नुहाेस्समय
विद्यार्थी शिक्षकलाई सोध्दछः प्रश्न छ कि समय के हो ? बेला, अवसर, मौका आदिआदि । हैन
पुरा पढ्नुहाेस्ताली
मानव जीवनमा अनेक संस्कृति उदाउँछन्, अस्ताउँछन् । दासी होइन सखल्ला तालीको संस्कृति । मानवसभ्यताले भर्खर वामे
पुरा पढ्नुहाेस्है त ! ! !
यसपालि अलि राम्रै व्यवस्था गर्नु है त बाबु । पोहोर परारजस्तो खेलाँची भए त खुत्रुक्कै परिहालिन्छ
पुरा पढ्नुहाेस्पोइटिङ्ग्रे पलेँटी
टुक्रुक्क, उपरखुट्टी, थ्याच्च, पलेँटी थकाइ पार्ने काइदाको रूपभन्दा फरक नपर्ला । बसाइको प्रकृति हेरी बाध्यता, अवश्यकता
पुरा पढ्नुहाेस्बुर्कुसी एक नालीबेली
आदरणीयदेखि अनादरणीयसम्म सबै तहका मनुवालाई बेवास्ता गरी बेपत्तिनु बुर्कुसी मार्नुहोला । दृश्य वा अदृश्य, आंशिक वा
पुरा पढ्नुहाेस्कस्तो फसाद
सोचेकोभन्दा फरक परिवेश । भुलेको भन्दा बेग्लै चलखेल । खेलेको भन्दा अलग्गै दाउपेच । यी यस्तैको
पुरा पढ्नुहाेस्

devi chapagai

























