सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
दमक, झापा निवासी प्रह्लादभक्ति दहाल र डम्बरकुमारी दहालका सुपुत्र बिन्दुप्रसाद दहालको जन्म २०२३-१-२३ गते भएको हो । बिन्दु दहाल ‘मूकदर्शक’ को नामले परिचित दाहाल शिक्षण पेसामा संलग्न हुनुहुन्छ । उहाँले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । छन्द कवितामा विशेष रुचि राख्नु हुने दहालका ‘मूल्याङ्कन’ कथासङ्ग्रह (२०६९), ‘घाइते युग’ हाइकुसङ्ग्रह (२०७२), ‘आँखामा सपन’ा छन्द कवितासङ्ग्रह (२०७५), ‘रङ्गतरङ्ग’ खण्डकाव्य (२०७७), ‘सूक्तिमय काव्य’ (२०७८) र ‘अन्तर्बोध’ कवितासङ्ग्रह (२०८०) प्रकाशित कृति हुन् । राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता- २०७८ मा द्वितीय पुरस्कार सहित अन्य दर्जन बढी पुरस्कार र सम्मान प्राप्त दहाल साहित्यकला सङ्गम दमकको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मुकदर्शक’ : आफ्नै झुन्ड समूह छन् गजबका छन् चाप्लुसीका खल चम्चा चम्चम छन् दलाल

पुरा पढ्नुहाेस्
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल मूकदर्शक : रक्सी जाँड चुरोट मस्त तरुनी पैसा कमाए पनि नेता बन्न सकिन्न उल्लिखितका

पुरा पढ्नुहाेस्
कालो सर्प

कालो सर्प

बिन्दु दहाल मुकदर्शक : कालो सर्प फणा फिजाउँछ उँधो डस्ने इरादा गरी मेरो यो घरमा पस्यो

पुरा पढ्नुहाेस्
छन् यहाँ

छन् यहाँ

बिन्दु दहाल मूकदर्शक आमाको पसिना तथा खुन पिई बाँच्नेहरू छन् यहाँ मर्दा ती जनता मुसुक्क मनले

पुरा पढ्नुहाेस्
गोरु ब्याए

गोरु ब्याए

बिन्दु दहाल ‘मुकदर्शक’ : कामै नलाग्ने पदमा बसेका बाक्लो खरानी तिनले घसेका फेरी लगाई नित गाउँ

पुरा पढ्नुहाेस्
सोचौँ कसी कन्धनी

सोचौँ कसी कन्धनी

बिन्दु दहाल ‘मुकदर्शक’ : कैयौँ पल्ट अमेरिका रुस भयो गर्दा झुटा भाषण कैयौँ पल्ट भयो इजिप्ट

पुरा पढ्नुहाेस्
बरू

बरू

बिन्दु दहाल मूकदर्शक : छेपारा जति छन् रमाउन सकून् मान्छे रुने हुन् अरू मान्छे सूक्ष्म बनून्

पुरा पढ्नुहाेस्
फाल्दै छ नाना पनि

फाल्दै छ नाना पनि

बिन्दु दहाल मूकदर्शक : बोलीमै कर भ्याट लाग्दछ भने लागोस् सधैँ बोल्दछु बाटो रोक म हिँड्छु

पुरा पढ्नुहाेस्
हामी वीर भयौँ अरे

हामी वीर भयौँ अरे

बिन्दु मूकदर्शक : पुर्खाको महिमा विरासत खुदै ढुट्टो बनाएपछि खोला ताल नदी लिलाम गरिँदै वैरी खन्याएपछि

पुरा पढ्नुहाेस्
धोती लगायौ किन संविधान ?

धोती लगायौ किन संविधान ?

बिन्दु दहाल मूकदर्शक : जो मार्छ मान्छे सब छोड्न थाल्यौ उल्टो दिशामा पद चाल्न थाल्यौ आफैँ

पुरा पढ्नुहाेस्