सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार
दमक, झापा निवासी प्रह्लादभक्ति दहाल र डम्बरकुमारी दहालका सुपुत्र बिन्दुप्रसाद दहालको जन्म २०२३-१-२३ गते भएको हो । बिन्दु दहाल ‘मूकदर्शक’ को नामले परिचित दाहाल शिक्षण पेसामा संलग्न हुनुहुन्छ । उहाँले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा प्राप्त गर्नुभएको छ । छन्द कवितामा विशेष रुचि राख्नु हुने दहालका ‘मूल्याङ्कन’ कथासङ्ग्रह (२०६९), ‘घाइते युग’ हाइकुसङ्ग्रह (२०७२), ‘आँखामा सपन’ा छन्द कवितासङ्ग्रह (२०७५), ‘रङ्गतरङ्ग’ खण्डकाव्य (२०७७), ‘सूक्तिमय काव्य’ (२०७८) र ‘अन्तर्बोध’ कवितासङ्ग्रह (२०८०) प्रकाशित कृति हुन् । राष्ट्रव्यापी खुल्ला हास्यव्यङ्ग्य कविता प्रतियोगिता- २०७८ मा द्वितीय पुरस्कार सहित अन्य दर्जन बढी पुरस्कार र सम्मान प्राप्त दहाल साहित्यकला सङ्गम दमकको वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
धोती लगायौ किन संविधान ?

धोती लगायौ किन संविधान ?

बिन्दु दहाल मूकदर्शक : जो मार्छ मान्छे सब छोड्न थाल्यौ उल्टो दिशामा पद चाल्न थाल्यौ आफैँ

पुरा पढ्नुहाेस्
गाह्रो छ नेता हुन

गाह्रो छ नेता हुन

बिन्दु दहाल मूकदर्शक : चोर्ने आदत छैन साधु परियो ढाँट्ने न बानी छ यो भ्रष्टाचार म

पुरा पढ्नुहाेस्
ज्येष्ठ र हाम्रो कर्तव्य

ज्येष्ठ र हाम्रो कर्तव्य

बिन्दु दहाल ‘मूकदर्शक’ : हुन् ज्येष्ठ श्रेष्ठ हाम्रा सम्पत्ति जान्नुपर्छ विज्ञान ज्ञान दिन्छ्न् हुन् देव ठान्नुपर्छ

पुरा पढ्नुहाेस्
ज्येष्ठ नागरिक

ज्येष्ठ नागरिक

बिन्दु दाहाल ‘मूकदर्शक’ : हाम्रा ज्येष्ठ सबै बुबा र जननी सम्पत्ति हुन् देशका हामी हार्दिक स्वच्छ

पुरा पढ्नुहाेस्
कोही छन्

कोही छन्

बिन्दु दहाल मूकदर्शक : कोही छन् अधिकारका मखमली नारा उराल्ने यहाँ कोही छन् हतियारले गगनका तारा

पुरा पढ्नुहाेस्
साँढे नपालौँ अब

साँढे नपालौँ अब

(झापामा काव्यघर नेपालले आयोजना गरेको भ्रष्टाचार विरोधी सिर्जना वाचनमा प्रस्तुत) खान्छन् मात्र सधैँ प्रशस्त यिनले मान्छे

पुरा पढ्नुहाेस्
आमा बिरामी भइन्

आमा बिरामी भइन्

सारा अङ्गहरू लुला शिथिल छन् कामै नलाग्ने भए हाम्री यी जननी थला किन परिन् छोरा कता

पुरा पढ्नुहाेस्
गोरु ब्याए

गोरु ब्याए

कामै नलाग्ने पदमा बसेका बाक्लो खरानी तिनले घसेका फेरी लगाई नित गाउँ डुल्छन् गोही छुचुन्द्रा घरभित्र

पुरा पढ्नुहाेस्
भाँडो मात्र नयाँ

भाँडो मात्र नयाँ

भाँडो मात्र नयाँ छ झोल सब त्यै बासी पुरानो ढुसी मुठ्ठी मानिस मस्त छन् हरघडी खान्छ्न्

पुरा पढ्नुहाेस्
फोहोरी युट्युबेहरूलाई

फोहोरी युट्युबेहरूलाई

नलेख्ने कुरा जे थिए लेख्न थाले यिनैमा भलो यी सबै देख्न थाले पचाई सबै लाज लेख्छन्

पुरा पढ्नुहाेस्