साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

धेरै चुलिएपछि पोखिनुपर्छ तिखा काँटीलाई ठोकिनुपर्छ एकनासको प्रगति कसको छ र कहीँ न कहीँ गति रोकिनुपर्छ ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
हीनतामा बाँच्ने पनि जोसिलो र तगडा हुन्छ
चिहानको मुर्दा पनि जुर्मुराउँदै खडा हुन्छ
अन्यायले भरिएको घडा अब फुट्छ, फुट्छ
जनताको आँसु जब आगोभन्दा कडा हुन्छ ।

२.
जति लेखे पनि सुतेका मान्छेलाई जगाउन सकिनँ
म कराइरहेँ तर तिनीहरूको निद्रा भगाउन सकिनँ
आँसु नबगाउने सजीव होइन, निर्जीव हुन्छ भन्छन्‌
आँसु मसँग पनि छ तर निष्प्रयोजन बगाउन सकिनँ ।

३.
अन्धकारमा प्रकाश त्यसै हुन्छ ?
उज्यालो त्यो आकाश त्यसै हुन्छ ?
मान्छे मारेर सालिक बनाउनुपर्छ
अग्रगामी विकास त्यसै हुन्छ ?
४.
धेरै चुलिएपछि पोखिनुपर्छ
तिखा काँटीलाई ठोकिनुपर्छ
एकनासको प्रगति कसको छ र
कहीँ न कहीँ गति रोकिनुपर्छ ।

०००
रुपन्देही
बदनाम आँचल (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
छात्रवृत्ति

छात्रवृत्ति

रमेश समर्थन
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
पेसा

पेसा

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x