साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

असत्यको पर्दाले सत्यको राज छोपिन्न मागेको लगौँटीले फुस्केको लाज छोपिन्न यी जनता हुन् यिनलाई सबै कुरा थाहा छ हातले मुख छोपेर विरोधको आवाज छोपिन्न ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
विगतका स्मृति यदि साँच्न खोज्दै छ,
रोदीघरमा मन फेरि नाच्न खोज्दै छ,
ढल्दो उमेरमा मायाप्रीति बस्यो भने बुझ्नुस्‌
जिन्दगी स्वप्निल जीवन बाँच्न खोज्दै छ ।

२.
कुर्ता सलवार अनि लहङ्गा र साडी आयात गर्छौँ
सियो, रिन्ची, साइकल अनि गाडी आयात गर्छौँ
हामी निर्यात गर्छौँहाम्रा जाँगरिला तन्नेरीहरूलाई
सट्टामा चोर, भिखारी र कबाडी आयात गर्छौँ ।

३..
असत्यको पर्दाले सत्यको राज छोपिन्न
मागेको लगौँटीले फुस्केको लाज छोपिन्न
यी जनता हुन् यिनलाई सबै कुरा थाहा छ
हातले मुख छोपेर विरोधको आवाज छोपिन्न ।

४.
लड्दै, उठ्दै, हिँड्दै सधै अघि बढ्नुपर्छ
हारलाई हराउँदै शिखरतिर चढ्नुपर्छ
बाहिरका शत्रुसित लड्न बरु सजिलो छ
ठुलो लडाइँ त मान्छेले आफैँसित लड्नुपर्छ ।

०००
रुपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x