साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठाेक्तक

धृतराष्ट्र फेरियो, दुर्योधन र दुश्शासन फेरियो घोषणा र भाषण फेरियो अनि आश्वासन फेरियो पात्र र व्यवस्था फेरिए तर हाम्रो अवस्था फेरिएन हो, फेर्छौँ भन्नेहरूको भने आसन र रासन फेरियो ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
श्रमिकका सुकेका ज्यान र ओठका पाप्रा देखिएलान्‌
या कुनै यक्षिणीका नग्न धवल साप्रा देखिएलान्‌
भ्यु टावरबाट दुरबिन लगाएर हाम्रो बस्तीमा नहेर्नुस्‌
भोका नाङ्गा ज्यानहरू र उदाङ्गा छाप्रा देखिएलान् ।

२.
मान्छेको मन नै त्यो तनभन्दा प्रिय हुन्छ
कहिले भने धन पो मनभन्दा प्रिय हुन्छ
तन, मन र धनभन्दा प्रिय त हुन्छ जीवन
कहिलेकाहीँ मृत्यु पनि जीवनभन्दा प्रिय हुन्छ ।

३.
घृणाको हैन, हामीलाई चोखो प्रीतको खाँचो छ
त्यसै प्रीतका निम्ति निःस्वार्थ मितको खाँचो छ
कोही कसैका लागि मर्न त के हार्न पनि चाहँदैन
यो खेल हो, यहाँ सबैलाई आफ्नै जितको खाँचो छ ।

४.
धृतराष्ट्र फेरियो, दुर्योधन र दुश्शासन फेरियो
घोषणा र भाषण फेरियो अनि आश्वासन फेरियो
पात्र र व्यवस्था फेरिए तर हाम्रो अवस्था फेरिएन
हो, फेर्छौँ भन्नेहरूको भने आसन र रासन फेरियो ।

०००
रूपन्देही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली – १७१

बेलाको बोली – १७१

डा. ऋषि बस्ताकाेटी
चार ठोक्तक

चार ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x